बिश्व बस्नेत चलचित्र मेरो लागि सधैँ सिर्जनाको सशक्त माध्यम रह्यो। 'सिन्दूर', 'अन्याय' र 'नाता' जस्ता चलचित्रमार्फत दर्शकको माया पाएँ। नेपालको प्रथम बाल चलचित्र 'एकादेशमा' र ध्यानमा आधारित चलचित्र 'स्कूल' (जसले भारतका चलचित्र महोत्सवमा समेत स्थान पायो) को निर्माण तथा निर्देशनमार्फत मैले केही नयाँ गर्ने प्रयास गरें। चलचित्र कलाकार संघ, निर्माता संघ र निर्देशक समाजको स्थापनामा म निरन्तर क्रियाशील रहें।
साहित्य मेरो मनको आवाज हो। अंग्रेजी कविता संग्रह 'In The Realm Of The Mind' देखि नेपाली टाइप गर्ने सरल विधिको पुस्तिका हुँदै 'क्यान्सर रोगले अब मर्नु पर्दैन' जस्तो स्वास्थ्य अनुसन्धानमूलक पुस्तकसम्म मेरो लेखन यात्रा अघि बढेको छ।
“Creativity begins with curiosity. Knowledge grows through continuous exploration.”
साहित्य मेरो मनको आवाज हो। अंग्रेजी कविता संग्रह 'In The Realm Of The Mind' देखि नेपाली टाइप गर्ने सरल विधिको पुस्तिका हुँदै 'क्यान्सर रोगले अब मर्नु पर्दैन' जस्तो स्वास्थ्य अनुसन्धानमूलक पुस्तकसम्म मेरो लेखन यात्रा अघि बढेको छ। स्वास्थ्य र जीवनशैलीमा आधारित मेरा अनुसन्धानहरूलाई देशका प्रबुद्ध चिकित्सकहरूले समेत विशेष महत्त्व दिएको छ।
चलचित्र मेरो लागि सधैँ सिर्जनाको सशक्त माध्यम रह्यो। 'सिन्दूर', 'अन्याय' र 'नाता' जस्ता चलचित्रमार्फत दर्शकको माया पाएँ। नेपालको प्रथम बाल चलचित्र 'एकादेशमा' र ध्यानमा आधारित चलचित्र 'स्कूल' (जसले भारतका चलचित्र महोत्सवमा समेत स्थान पायो) को निर्माण तथा निर्देशनमार्फत मैले केही नयाँ गर्ने प्रयास गरें। चलचित्र कलाकार संघ, निर्माता संघ र निर्देशक समाजको स्थापनामा म निरन्तर क्रियाशील रहें।
बाह्य सफलतासँगै भित्री शान्ति मेरो प्राथमिकता रह्यो। ध्यान (TM), विपश्यना, आर्ट अफ लिभिङ, र ओम शान्ति जस्ता १०-१२ वटा आध्यात्मिक संस्थाहरूसँग जोडिएर मैले ध्यानका विभिन्न विधिहरू सिकें। आज पनि मेरो जीवन अध्यात्म र सत्यको खोजमा निरन्तर प्रवाहित छ।
Through the lens, Bishwa captures moments of life, culture, and the human spirit. His photography is an extension of his storytelling.
Actor · Writer · Music enthusiast.
Actor · Writer · A landmark Nepali film.
Actor · Writer · A landmark Nepali film.
Biratnagar, Nepal
Official website of Bishwa Basnet
© 2026 Bishwa Basnet · All rights reserved.
www.bishwabasnet.com
“Creativity begins with curiosity.”